2026-07-07 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापालाई शिक्षा मन्त्रालयको जिम्मा

जेठ ६, काठमाडौँ | समाचार शिर्षकले अचम्म बनायो होला, तर अचम्म मान्नु पर्दैन नेपाली कांग्रेसका युवा नेता गगन थापा कांग्रेसले बनाएको छाया सरकारबाट शिक्षा मन्त्रालयको जिम्मा पाएका हुन् । 

सोमबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयहरुको काम निगरानी गर्न मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन् । तीन सदस्यीय समितिहरुमा एकजना संयोजक र अन्य दुईजना सदस्यको रुपमा रहेको संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देउवाले सोमबार गठन गरेको छाया सरकारमा ज्ञानेन्द्र बहादुर कार्की उर्जा, जालस्रोत तथा सिचाई मन्त्रालयका सयोजक छन् भने डा. नारायण खड्का परराष्ट्र मन्त्रालयका संयोजनको जिम्मा पाएका छन् ।

यस्तै गृह मन्त्रालयको संयोजन दिलेन्द्र प्रसाद वडुले गर्ने छन् भने युवा नेता गगन थापा शिक्षा मन्त्रालयको संयोजन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली