२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानलाई भ्रष्टाचारको आरोप !

२०७६, ७ जेष्ठ मंगलवार १३:२९

जेठ ७, काठमाण्डौ | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडीङ हटाएर निकै राम्रो काम गरेको भन्दै चौतर्फी प्रशंशा पाईरहेको बेला नेकपाका सांसद अमनलाल मोदीले भने उनलाई भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।  

मोदीले संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर कुलमानले भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् । कुलमानविरुद्ध बोल्दै मोदीले लोडसेडिङ अन्त्य गरेको जस लिँदै संस्थाभित्र भ्रष्टाचार गरेको आरोप लगाए । 

माथिको तश्वीरमा: संघीय संसद, प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदबारमा बस्दै । तस्वीर: रोशन सापकोटा,रासस

मोदीले २५ मेगावाटको सोलार प्लान्ट र  कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टाचार गरेको उनको भनाई छ । आफ्ना विद्युत गृहबाट विद्युत उत्पादन नगरी कमिसन खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको मोदीले लगाएको आरोपमा भनिएको छ । 

मोदीले कुलमानको दम्भ बढ्दै गएको भन्दै प्रधानमन्त्रीले पनि गर्न नसक्ने त्रिशूली ३ बी हब सबस्टेसनमा अवरोध गरेको बताए । 

मोदीले यस्तो आरोप लगाउँदै गर्दा संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमै थिए कुलमान घिसिङ ।  उनले मोदीले लगाएको आरोप पुष्टि गर्न चेतावनी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !