२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ गते भएको घटनाप्रति माओवादी केन्द्रद्वारा दु:ख व्यक्त (बिज्ञप्ति सहित)

२०७६, १४ जेष्ठ मंगलवार १७:२९

जेठ १४, काठमाडौँ । पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लब समूहको बन्दको क्रममा १२ गते भएको घटनाप्रति दु:ख प्रकट गर्दै बिज्ञप्ति जारी गरेको छ । विप्लब नेतृत्वको नेकपाका ४ जनाको निधन र ७ जनाको घाइते भएको घटनालाई माओवादी केन्द्रको विज्ञाप्तिले अकल्पनीय र दु:खद घटना भएको जनाएको छ । 

पार्टीका महासचिव कर्णजीत बुढाथोकीद्वारा जारी बिज्ञप्तिमा उक्त घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरुप्रति श्रद्दान्जली व्यक्त गरिएको छ । 

बिज्ञप्तिमा ओली सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनुले देश द्वन्दतिर जाने सम्भावना बढेको उल्लेख छ । विज्ञप्ति मार्फत माओवादी केन्द्रले बामपन्थी शक्तिहरु एकजुट हुनु पर्ने भन्दै सरकार र नेकपा दुवै पक्षलाई वार्ताको वातावरण बनाउन माग गरेको छ । 

यस्तो छ विज्ञप्ति 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !