१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउँछन्ः पौडेल

२४ जेष्ठ २०७६, शुक्रबार १३:४६


जेठ २४ ,दोलखा (रासस}नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउने र त्यो अवस्था सिर्जना गर्न कृषि तथा पर्यटनको क्रान्ती आवश्यक रहेको बताउनुभएको छ ।  

नेपाली काङ्गे्रसको जागरण अभियान अन्तर्गत दोलखाको सदमुकाम चरिकोटमा आज आयोजित कार्यक्रममा उहाँले जनताको हातमा अधिकार दिनुपर्नेमा सरकार भने अधिकार केन्द्रीकरण गर्न लागेको आरोप लगाउनुभयो ।

देशमा जनताले आशा गर्न ठाउँ नरहेको उहाँको भनाइ थियो । जनतालाई देखाएको सपना सरकारले पूरा गरेनन् पौडेलले भन्नुभयो, “कार्यक्रममा काङ्गे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले नेत्रविक्रम चन्द समूहलाई सरकारले वार्तामा ल्याएर हिंसा त्याग गर्नुपर्ने वातावरण बनाउनुपर्छ भन्नुभयो ।” उहाँले चन्द समूहलाई हिंसा त्याग गर्न आग्रह गर्नुभयो  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट