२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विषादीयुक्त तरकारी तथा फलफुल बोकेको भारतीय गाडी नाकामै जलाउँने चेतावनी

२०७६, २३ असार सोमबार ०२:३९

असर २३, काठमाडौँ | हाम्रो पार्टी नेपालले आफ्नो आधिकारीक निति तथा कार्यक्रम र सरकार सँगको माग पत्र सार्वजनिक गरेको छ । करिब भुमिगत शैलिमा आफ्नो राजनितिक गतिविधी संचालन गर्दै आएको उक्त पार्टीले पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

शनिवार राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाम्रो पार्टी नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय निर्वाचन प्रणाली सहित हिन्दु राज्यको पक्षमा आफ्नो पार्टी खडा भएको जनाएको छ । उक्त पार्टीले चिन र भारत दुवैको नेपाल माथि थिचोमिचो रहेकाले दुवै देशसँग आवश्यकता र समानताका आधारमा सम्बन्ध कायम गर्नुपर्ने निति लिएको जनाएको छ । 

पार्टी निति कार्यक्रम तथा सरकारसँगको मागपत्र सार्वजनिक गर्दै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ब्रम्हाण्डले आफ्नो पार्टीको निति नेपालमा एनजिओ आइएइजीओ बन्द गराउँने रहेको बताए । उनले नेपाललाई विभिन्न देशको खुपीया एजेन्सीहरुको मैदान बनाउँन खोजिएको भन्दै त्यसलाई परास्त गरेरै छोड्ने बताए । कार्यक्रममा ब्रम्हाण्डले विषादीयुक्त भारतीय गाडी चेकजाँच नगरी नेपाल भित्राउँने काम बन्द नगरे नाकामै भारतीय गाडी जलाउँने उद्घोष समेत गरे ।

उक्त कार्यक्रममा अध्यक्ष ब्रम्हाण्डले निति कार्यक्रम भन्दा बाहिर गएर आफ्नो पार्टीले जनतालाई धोका दिए आफुहरुलाई बाँच्ने अधिकार नभएको भन्दै जनताले फासीँ दिए पनि आफुहरुलाई स्विकार्य रहने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !