१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको निर्णय विरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसङ्घका कार्यकर्ताहरु पक्राउ (फोटो फिचर)

२६ असार २०७६, बिहीबार १६:१२

असार २६, काठमाडौँ | भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता पक्राउ परेका छन् । 

आज साँझ प्रदर्शनका क्रममा काठमाडौँको मीनभवन क्षेत्रबाट नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, मीनभवन क्याम्पस नेविसङ्घका एकाइ अध्यक्ष विष्णु खड्का, उपाध्यक्ष नवराज थापा, कोटेश्वर बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति महेन्द्र भट्टराईलगायत पक्राउ परेका हुन् । 


यस्तै बालाजुबाट नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, पवन थापालगायत पक्राउ परेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट