२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ महिनापछि नेकपाको एकता प्रक्रिया टुंगियो, जिल्लामा ६० र ४० को सुत्र

२०७६, ३१ असार मंगलवार १७:५१

असार ३१, काठमाडौँ | निरन्तरको बिबाद र छलफलका बिछ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगो लागेको छ । मंगलबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको छलफलबाट एकता प्रक्रिया टुंगोमा पुगेको हो । 

ओली र प्रचण्डले आफ्नो प्रतिबद्धता अनुसारनै असार मसान्तभित्र एकताका बाँकी प्रक्रिया टुंगोमा पुर्याउने प्रतिवद्धता पुरा गरेर देखाएका हुन् । नेताहरुले आज करीब ३ घण्टा लामो छलफलपछि एकताको टुंगो लगाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्धयको छलफलले एकता प्रकृया टुंगो लगाएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिएका हुन् । छलफलको प्राविधिक कुरा भने साउन ५ गते बस्ने सचिवालयको बैठकले अनुमोदन गरेपछी सार्वजनिक गरिने भएको छ । 

जेठ २१ गतेदेखि तीन दिनसम्म बसेको नेकपा सचिवालको बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज, पोलिटब्युरो गठन, कार्यसमितिको कार्यविभाजन लगायतका विषयमा टुगो लगाउन अध्यक्षद्धयलाई जिम्मेवारी दिएको थियो । छलफलले नेकपाको ३२ वटा विभाग, सल्लाहकार मञ्च, आयोगलगायत बिषयमा भागबण्डा भएको छ । जसमा तत्कालिन एमालेले १८ र तत्कालिन माओवादी केन्द्रले १४ वटा पाएको बताइएको छ । 

जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज ६० र ४० को सुत्र प्रयोग गरेर बाँडफाँड भएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !