2026-07-09 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

बिपीको महत्व अझै सान्दर्भिक

2019-07-22

साउन ६, कलैया | नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले स्व बिपी कोइरालाले देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

३७ बिपी स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस बिपी स्मृति भवन कलैयामा आज बिपीको सालिक स्थापना कार्यक्रममा यादवले मुलुकमा प्रजातन्त्र ल्याउन एवं राणाको जहानियाँ शासन अन्त्य गर्न बिपी कोइरालाले खेलेको भूमिकालाई राष्ट्रले सदैव सम्झिरहनुपर्नेमा जोड दिनुभयो । 

मधेश आन्दोलनताका बिपीको सालिक आन्दोलनकारीले  फुटाएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसिया, निर्वाचन क्षेत्र नं–२ का सभापति रामप्रवेश यादव, कलैया उपमहानगरपालिकाका काङ्ग्रेस सभापति पुरुषोत्तम सिंह पाण्डे, नेपाल तरुणदलका जिल्ला अध्यक्ष लुकेश सिंह, नेता ईन्द्रासन मण्डल, दिलीप तिमल्सिना,  शिवमङ्गल साह, नरेश साह, नेपाल प्रेस यूनियनका केन्द्रीय पार्षद् सिकेन्द्र पासवनाले बिपीको तस्बिरमा माल्याअर्पण गरी उहाको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो