२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद भन्छन : प्रधानमन्त्रीको दृष्टिदोष छ, उहाँलाई नजिक हेर्ने चश्मा दिऊँ

२०७६, २८ श्रावण मंगलवार ०८:३७

साउन २८, काठमाडौँ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको बताएका छन् । नयाँ बसपार्कमा भएको भ्रष्टाचारबारे संसदको विशेष समयमा ध्यानाकर्षण गराएका उनले प्रधानमन्त्रीले भ्रष्टाचार सुन्न र देख्न चाहन्न भनेको स्मरण गरे ।

उनले भने, ‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चश्मा उपलब्ध गराऊँ । किनकी जम्मै भ्रष्टाचारी, दलाल उहाँकै वरिपरि छन । उनीहरुमाथि कारबाही हुनुपर्छ ।’

भ्रष्टाचारको आरोप लागेका साना कर्मचारीले आत्महत्या गरेको उल्लेख गर्दै उनले २०६३ सालपछि ठूलो कर्मचारी र नेताले भ्रष्टाचार नै गरेका छैनन् भन्ने प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !