२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मार्क्सवाद र एसियाली दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुदैँ

२०७६, २ भाद्र सोमबार ०६:०९

भदौ २, काठमाडौं । ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुने भएको छ | सो सम्मेलन मंगलबारसम्म चल्ने छ ।सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, युरोपसहितका १२ राष्ट्रका प्रतिनिधिहरु सहभागी हुनेछन् । 

दिउँसो दुई बजे प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उदघाटन सत्रपछि सुरु हुने गोष्ठीमा दुई दर्जन कार्यपत्र प्रस्तुत हुनेछन् ।

नेपालमा पहिलोपटक यस्तो सम्मेलन आयोजना हुन लागेको र यसले पूर्वीय दर्शन तथा मार्क्सवादी दर्शनको विषयमा तुलनात्मक अध्ययन विश्लेषण गर्ने सम्मेलन आयोजक समिति संयोजक प्रा.डा.काशीनाथ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !