२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एक महिला एक उद्यम–मन्त्री पुन (भिडियोसहित)

२०७६, १५ भाद्र आईतवार ०४:४८

भदौ १५, पोखरा | गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले एक महिला एक उद्यम को गण्डकी सरकारले नीति लिएको बताउनुभएको छ । महिलाहरुलाई आत्मानिर्भर बनाउनको लागि सरकारले  यस्तो नीति लिएको बताउनुभएको हो । सरकारले महिलारुको स्वास्थ्यलाई ध्यानमा राखि पाठेघरको निशुल्क अपरेशन सेवा हुने गरी काम गर्न लागेको बताउनुभयो ।

कुश्मामा महिला उद्यमी समितिले आयोजना गरेको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पुनले  गण्डकी प्रदेशकका हरेक महिलाहरुको स्वास्थ्यमा पहुँच पु¥याउनको लागि पाठेघरको क्यान्सर भए निशुल्क उपचार गर्ने गरी अभियान चलाउन लागेको बताउनुभयो ।

उहाँले अब हरेक महिलाहरुलाई आत्मानिर्भर बनाउनको लागि व्यक्ति विकास र क्षमता विकासको लागि काम गर्ने गरी अगाडी बढेको बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !