२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै,नेबिसंघले निकाल्यो र्‍याली

२०७६, १५ भाद्र आईतवार १०:११

भदौ १५, काठमाडौं । विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा खबरदारी र्‍याली गरेको छ । माइतीघरबाट बानेश्वरसम्मको र्‍यालीका सहभागीले विश्वविद्यालयमा राजनीतिक भागबण्डाबाट पदाधिकारी नियुक्ति भए उनीहरुलाई प्रवेश निषेध गर्ने बताए ।

कार्यक्रमको संयोजन गरेका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले सभालाई सम्बोधन गर्दै, नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबन्डा नरोकिए नेबिसंघ कडा संघर्षमा उत्रने चेतावनी दिए । नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले नेबिसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आह्वान गर्दै, भागबण्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिए । 

विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा रोक्न नेविसंघ खबरदारीमा उत्रिएका नेविसघका त्रिभुवन विश्वविद्यालय सभापति हरि आचार्यले बताए । उनले सरकारले राजनीतिक ढंगले नियुक्ति गरेमा उनीहरुलाई विश्वविद्यालय प्रवेश गर्न नदिइने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !