१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काग्रेसको जागरण अभियान अन्तरगत खर्वाङमा भेला सम्पन्न

२७ भाद्र २०७६, शुक्रबार ०२:०९

कमल पौडेल | भदौ २७, खर्वाङ | नेपाली काग्रेसले देश व्यापी सञ्चालन गरेको दोश्रो चरणको जागरण अभियान अन्तर्गत बडिगाड गाउँपालिका स्तरीय भेला खर्वाङमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि विष्णु पौडेलले कार्यकर्ताहरुलाई एक भएर अगाडि वढ्न अनुरोध गर्नुभएको छ । 

जनताले नेकपा को सरकारको विकल्प खोजीसकेको भन्दै आगामी उपचुनावको लागी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कार्यक्रममा गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि मञ्जु चालिसे, मञ्जेशवम मल्ल, जिल्ला सदस्य फम बहादुर खत्रि, गण्डकी थापा अधिकारी, नेपाली काग्रेस बडिगाड गाउँपालिकाका संयोजक तथा वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल, उपसंयोजक रत्न वहादुर क्षेत्री, वडा नं. ३ का सचिव प्रेम घर्ति, तरुण दल का अर्जुन गौतम, युवा परिचालन समितिका उपसंयोजक डिल बहादुर राना, भूपु सैनिक संघ का वडा नं. २ का सभापति क्या. गन वहादुर श्रीस लगाएतले वोल्नुभएको थियो ।


कार्यक्रम नेपाली काग्रेस प्रदेश निर्वाचन क्षेत्र स्तरीय समितिका कार्यवाहक सभापति तिलक घर्तिको अध्यक्षता, प्रदेश निर्वाचन क्षेत्र सदस्य होसियार सिंह थापाको स्वागत मन्तव्य तथा वडा नं. २ समितिका सहसचिव रण बहादुर भुजेलको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग