१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सांसद भन्छन, डेंगु नियन्त्रण गर्न लामखुट्टेश्वर महादेव स्थापना गरौं

१ आश्विन २०७६, बुधबार ०९:०१

असोज १, काठमाडौं | बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि कुनै औषधी पत्ता नलागेको र हामीभन्दा साधनस्रोत सम्पन्न मुलुकमा पनि डेंगु नियन्त्रण नभएको बताएपछि नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव स्थापना गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन् ।

हामीकहाँ चलन पनि छ, काहीँ उपाय नलागेपछि देवी देवता गुहार्ने, चलन मात्र होइन प्राक्टिस पनि छ, पुरानो संसद भवनमा संसदेश्वर महादेव स्थापना भएको छ, संसदमा तलमाथि नहोस् भनेर, मेरो गाउँ ठिंगनमा लटरमेश्वर महादेव छ, फलफूल लटरम्म होस् भनेर, सन्तानका लागि सन्तानेश्वर महादेव पनि छ’ उनले भने ‘हामीले किन लामखुट्टेश्वर महादेव स्थापना गरेर अभियान किन सुरु नगर्ने, डेंगु नबढोस् भनेर, यसतर्फ पनि ध्यान जाओस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग