"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
2026-07-24 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति देउवाको प्रश्न : जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ?

असोज २,  काठमाडौँ | बिहिबार बसेको प्रतिनिधिसभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेपालि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कर्मचारी माथि प्रश्न गरेका छन् | जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ? उनले भने, “सरकारले संबैधानिक अंगहरुलाई आफ्नो नियन्त्रणमा राखेको छ |

सरकारले राजनीतिक आस्थाका आधारमा पत्रकारहरुलाई नियन्त्रण गरेंको उल्लेख गर्दै  नेपालको संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई सरकार नियन्त्रण गरेको बताउदै, के यसकै लागि हो हामीले २००७ साल दखि लडेको ? के यसकै लागि हो हामीले राजतन्त्र फालेको ? पंचायत फालेको ? जनताको करबाट तलब खाने काम पार्टीको गर्ने यो हाम्रा लागि मान्य छैन” | उनले भने | 

“महंगीले जनताका आधारभूत आवश्यकताका पुरागर्न पनि अप्ठ्यारो  भएको भन्दै आफ्ना काम कारबाहीमा सरकारले सुधार गर्नुपर्ने उनले बताए | देश र जनताको हित बिपरित दुइ तिहाइको दम्भमा गरीने कार्य स्वीकार्य छैन | भारतसंग कुटनीतिक पहल गरेर सरकारले नेपालका दक्षिण क्षेत्रमा बाधिएका बाधबारेमा पहल गर्न सकेको छैन | उनले भने |” त्यस्तै अन्त्यमा संबिधान दिवस र आउदै गरेको दशैँ, तिहार, छठ पर्वको शुभकामंना सम्पूर्ण नेपालीलाई दिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक