१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

उपनिर्वाचन दाङ : नेकपाले लियो अग्रता, कति छ मतान्तर ?

१५ मंसिर २०७६, आईतवार ०८:२७

मंसिर १५, काठमाडौं | शनिबार सम्पन्न भएको उपनिर्वाचनमा प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा नेकपाको अग्रता बढेको छ | नेकपाकी विमला कुमारी खत्री ४ हजार ६८२ मत सहित अग्र स्थानमा छिन | उनलाई पछ्याउदै कांग्रेसका केशवराज शर्माले ३ हजार ४४६ मत प्राप्त गरेका छन् |

राप्रपाका भुपाल रावतले ३२, साझा पार्टीका शिवकुमार चौधरीले २८, समाजवादीका डिल्लीबहादुर डांगी र राप्रपा संयुक्तका छोटिलाल थारुले १५/१५ मत मंगोल अर्गनाइजेशनका घनश्याम चौधरीले ८, नेमकिपाका सुरेश परियार र मालेका हरिप्रसाद डांगीले ५/५  र झरेन्द्रबहादुर खत्रीले १ मत प्राप्त गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न यू–१९ एसिया कप क्रिकेट : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित, प्रतियोगिताबाट बाहिरियो नेपाल नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आइपुगे जिम्मी निसम लिलाबल्लभ विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने रविको बयान आज पनि सकिएन, भोलि सकेर पोखरा पठाइने खेलकुद मन्त्रालय चलाउन गार्हो भयो ः मन्त्री चौधरी हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा बङ्गलादेशविरुद्ध नेपालले २१ ओभरमा बनायो ६१ रन सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो