2026-06-30 11:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी बिषय कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुदै

2019-12-12

मंसिर २६, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ | मंसिर १४ मा भएको उपनिर्वाचन बारे समिक्षा गरिने बताइएको छ | त्यस्तै कांग्रेसका भ्रातृ संघसंस्था, भारतले सार्वजनिक गरेको नक्साबारे छलफल हुन लागेको हो |

पार्टी प्रवत्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा उपनिर्वाचनको समीक्षा,पार्टीका महत्वपूर्ण विभाग गठनबारे पनि छलफलहुने छ | उनले भने ‘कांग्रेसका भ्रातृसंस्था नेविसंघ, तरुण दलको विवादको समाधानको विषयमा र अरू समसामयिक राष्ट्रिय विषयमा छलफल हुनेछ |

नेपाली भुमि अतिक्रमणको बारेमा छलफलहुनेछ | भ्रातृ संघसंस्थाको विषयमा भएको विवाद समाधान गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समितिले तयार गरेको प्रतिवेदन बैठकमा पेश गर्नेछन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने