Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री र २ नं. प्रदेशका मुख्यमन्त्री बीच भेटर्वार्ता, सीपमुलक तालिमको पुर्वाधार निर्माणमा जोड

२०७६, ३ पुष बिहीबार १२:१३

पुस ३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउत बीच सीप मुलक तालिमको लागि पूर्वाधार विकास र सहकार्य गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको छ ।

आज मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा आगामी दिनमा महिला, युवा तथा लक्षित वर्गलाई समेट्ने गरी रोजगारमुलक तालिम अभिवृद्धि गर्न श्रम मन्त्रालय र प्रदेश सरकार मिलेर जाने विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ  । 

२ नं. प्रदेशमा उपलब्ध अवसरलाई उपयोग गरी असल श्रम सम्बन्ध, गरिबी न्युनीकरण गर्न सीपमुलक रोजगार र बजारको विस्तार गर्न श्रम मन्त्रालय र प्रदेश सरकार दुवै मिलेर कार्य गर्न सकिने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । रोजगार सेवा केन्द्रको थप सुदृढीकरण गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ