2026-07-25 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालापानीबारे नेपाललाई पठायो भारतले यस्तो पत्र

पुस ८, काठमाडौं | भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी,लिपुलेक, लिम्पियाधुरा राखेपछि नेपालमा त्यसको चर्को रुपमा बिरोध भयो | नेपालले भारत सँग सिमा समस्या समाधानका लागि भारतलाई पत्राचार गरेपछि भारतले  पत्राचार गरेर वार्ताका लागि आफू तयार रहेको बताएको छ |

भारतले पठाएको पत्राचारमा वार्ताको मिति भने तोकिएको छैन | परराष्ट्र अधिकारीका अनुसार भारतले उक्त बिषयमा नयाँ दिल्लीमा वार्ताका लागि प्रस्ताव गरिएको छ | भारतले सोमबार मात्रै नयाँ विदेश सचिव तोकेको छ | 

गत महिना भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि राखेको छ | त्यसको नेपालका तर्फबाट सुरुमा परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर विरोध गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले सर्पपक्षीय बैठक पनि बोलाएका थिए |

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतका रुपमा पठाउन खोजेको भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेको बताइएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक