2026-06-29 03:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चार मन्त्रीलाई आँखा नदेख्ने गरी स्थानीयले माला लगाएपछि..

2019-12-29

पुस १३, काठमाडौँ | नेपाल सरकारका प्रवक्ता एवंम संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको फोटोले सामाजिक संजालमा चर्चा पाएको छ | शनिबार बाँस्कोटाको गृहजिल्ला काभ्रेको रोशी गाउँपालिका-१ मा बनेको विद्यालय भवन उदघाटन गर्न पुगेका थिए |


उनलाई स्थानीयले भब्य स्वागत गरेका छन् | स्वागतमा बाँस्कोटालाई आँखा नदेख्ने गरी माला पहिराए | हिड्न अफ्ठ्यारो भएपछि शुरक्षा गार्डले उनलाई हात समातेर डोर्याएका छन् | कार्यक्रममा बोल्दै मन्त्रीले भने १० वर्षपछि नेपालीको प्रतिव्यक्ति वार्षिक आय साढे १२ हजार अमेरिकी डलर पुग्छ |

सरकारले उत्पादनका क्षेत्रमा सुधार गर्दै लैजाने उनले बताए | बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल: सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पुर्‍याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने उल्लेख गरे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो