2026-07-24 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’:सरकारका प्रवक्ताले दिए यस्तो जवाफ

माघ २, काठमाडौँ | संचार मन्त्री एवंम सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको सत्य नभएको बताएका छन् |

बिहिबार पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, बालुवाटारबाट त्यस्तो धम्की दिएको भन्ने पत्यार लाग्छ ? प्रधानमन्त्री कसैको ज्यानलिने खालको  हुनुहुन्छ र ? उनले भने,’उहाँले पनि भन्नुपर्छ यसले फोन गर्‍यो, यसको कुनै सत्यता छैन |’

एमसिसीबारे धारणा राख्दा बालुवाटारबाट आफूलाई ज्यान मार्ने धम्की आएको सगरमाथा टिभीमा अन्तर्वार्ताका क्रममा रावल भनेका थिए | उनले विचार व्यक्त गरेकै आधारमा कसैमाथि ज्यानको धम्की दिन नमिल्ने बताएका छन् |

रावललाई सरकारले नै सुरक्षा व्यवस्था मिलाइरहेको उनले बताए | ‘पछुवा उपलब्ध गराएको छ, साथमा अरू सुरक्षाकर्मी छन्। उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन,’ बास्कोटाले भने | प्रधानमन्त्रीले आफ्नै कार्यकर्ता माथि तरवार बोकेर नहिडेको उनको भनाई छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक