साउन ४, काठमाडौं । बिगत केहि महिनादेखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेको संघीय गठबन्धन नयाँ सरकारमा नजाने भएको छ । 

संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, काठमाडौं । बिगत केहि महिनादेखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेको संघीय गठबन्धन नयाँ सरकारमा नजाने भएको छ । 

संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र "/>

2026-07-25 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय समाजवादी फोरम नयाँ सरकारमा नजाने

साउन ४, काठमाडौं । बिगत केहि महिनादेखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेको संघीय गठबन्धन नयाँ सरकारमा नजाने भएको छ । 

संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि बन्ने काँग्रेस-माओवादी केन्द्र गठबन्धनको सरकारलाई सहयोग गर्ने तर नयाँ सरकारमा आफूहरु सहभागी नहुने बताएका छन् । 

रिपोर्टस क्लबले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा फोरम नेपालका अध्यक्ष यादवले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधानका लागि नयाँ सरकारलाई सहयोग गर्ने बताएका हुन् ।

फोरम नेपालका अध्यक्ष यादवले काँग्रेस-माओवादी केन्द्र गठबन्धनले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल म्याद गुज्रिएको औषधि जस्तै भएको भन्दै उहाँबाट ठूलो आशा गर्ने अवस्था भने नरहेको बताए । 

यद्यपि, अहिलेको सरकार ढलेर नयाँ सरकार बनेपछि संघीय गठबन्धनले उठाउँदै आएका माग सम्बोधनका लागि सहज वातावरण बन्ने उनको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक