2026-07-09 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बिप्लब नेकपाका सेती ब्यूरो इन्चार्जले गरे पार्टी परित्याग

सम्राट सिंह | वैशाख २६, बझाङ | नेकपा बिब्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन । लामो समयदेखि विभिन्न कठोर राजनितिक यात्रा गरिरहेका नेकपा बिब्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खडकाले बिहिबार जिल्लाको थलारा गाउँपालिका १ मोराइलमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन । 

स्वास्थ्य अवस्था मा समस्या भएका कारण मैले बिप्लब नेकपाको कुनैपनि पद तथा जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको नेकपा बिब्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खडकाले बताए । अहिले तत्काल कुनै पार्टी  मा लगाव नभएको फेरी देश र जनता को सेवामा समर्पित हुने गरी राजनितिक यात्रा तय गर्ने उनको भनाइ छ । 

खडका २०६४ सालको निर्वाचनमा बझाङ जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो