गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेकपा माओवादी केन्द्र छिवाङको गाउँ सम्मेलन भदौ १५ गते हुने भएको । गाविसमा भएको कार्यकता भेलाले यस्तो निर्णय गरेको हो । 

भेलालाई सम्वोधन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेकपा माओवादी केन्द्र छिवाङको गाउँ सम्मेलन भदौ १५ गते हुने भएको । गाविसमा भएको कार्यकता भेलाले यस्तो निर्णय गरेको हो । 

भेलालाई सम्वोधन गर"/>

2026-09-18 08:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नेकपा माओवादी केन्द्र छिवाङको भेला सम्पन्न

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेकपा माओवादी केन्द्र छिवाङको गाउँ सम्मेलन भदौ १५ गते हुने भएको । गाविसमा भएको कार्यकता भेलाले यस्तो निर्णय गरेको हो । 

भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र रुकुमका संयोजक गोपाल शर्मा अनलले १० माओवादी घटकको एकताले माओवादी थप वलियो वनेको वताउनुभयो । नेपालमा एजेण्डाका हिसावले माओवादी अहिले पनि १ नम्वर भएको भन्दै अवको निर्वाचनमा सवै हिसावले पार्टी पहिलो वन्ने उहाँको दावी छ ।

नेकपा माओवादी केन्द्र छिवाङका अध्यक्ष गोपाल केसि प्रमोदको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलाले वडा सम्मेलनका लागी कार्य विभाजन गरेको छ । वडा नम्वर १, ६,७ र ८ मा सर्केस, ४,३ र ९ मा दर्शन र वडा नम्वर ५ र ८ मा शुसिल विष्टलाई जिम्मा तोकिएको लालवहादुर सिर्पाली दर्शनले जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्र रुकुमका संयोजक तथा केन्द्रिय सदस्य गोपाल शर्मा अनलको प्रमुख आतित्थ्यतामा भएको भेलामा वाई सि एल नेपालका केन्द्रिय सदस्य धिरण सिर्पाली विमर्श, जिल्ला सदस्य नविना खड्का लगाएतको आतित्थ्यता रहेको थियो । भेलाले सर्केशको संयोजकत्वमा १७ सदस्यी गाउँ सम्मेलन आयोजक समिति गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई