नन्दराम जैशी | साउन १३, जुम्ला | नेकपा माओबादि केन्द्रका सचिवालय सदस्य कालि बहादुर मल्लले नेपालमा माओबादि एकताको विकल्प नरहेको भन्दै सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढ्नु पर्ने बताए । सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढेमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १३, जुम्ला | नेकपा माओबादि केन्द्रका सचिवालय सदस्य कालि बहादुर मल्लले नेपालमा माओबादि एकताको विकल्प नरहेको भन्दै सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढ्नु पर्ने बताए । सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढेमा"/>
२०८३, १७ जेष्ठ आईतवार
जुम्ला - JML

नेपालमा माओबादि एकताको विकल्प नरहेको सचिवालय सदस्य मल्लको भनाई

२०७३, १२ श्रावण बुधबार २२:१३

नन्दराम जैशी | साउन १३, जुम्ला | नेकपा माओबादि केन्द्रका सचिवालय सदस्य कालि बहादुर मल्लले नेपालमा माओबादि एकताको विकल्प नरहेको भन्दै सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढ्नु पर्ने बताए । सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढेमा मात्र माओबादि जनयुद्ध र जनताको उदेश्य पुरा गर्न सकिने उनको भनाइ छ । प्रेश सेन्टर नेपाल जुम्लाले आज जिल्लामा आयोजना गरीएको पत्रकार सम्मेलनमा मल्लले यस्तो बताए ।        

सबै माओबादिको उदेश्य एउटै भएपनि माओबादि पार्टिका नेता तथा कार्यकर्ताको विचारमा आएको फाटोका कारण माओबादि विखण्डन भएपनि अब सबै एकताको माध्ययमबाट अघि बढ्ने उनको तर्क छ । माओबादि साझा धारणा र बिचार कार्यान्वयन गर्न सबै माओबादि एकताको बाटो अपनाइएको भन्दै सबै माओबादिहरुलाइ एकतामा हात मिलाउन पनि उनको आग्रह छ ।     

बृहत शान्ती सम्झौता र नँया संविधान कार्यान्वयन गर्न पार्टि लागि परेको बताउदै सबै नेपालिले नेपालि राजनितिमा माओबादिलाइ साथ दिनु पर्ने सचिवालय सदस्य मल्लले बताए । नेपालका केहि पार्टि र संगठनहरु तथा छिमेकि मुलुक भारतले नेपालि राजनितिमा अस्थीरता कायम गराएको उनको धारणा छ ।   

नेकपा माओबादि केन्द्रका सचिवालय सदस्य माया प्रसाद शर्माले सबै माओबादि एकताको माध्ययमबाट भब्य र सानदार पार्टि निर्माण गर्दै जनताको हक हितको लागि पार्टि सरकारमा रहने बताए । माओबादि केन्द्रले गाँउ बस्ती देखि शहर बजार सम्मका जनताको अपरीहार्य आवाश्यकता पुरा गर्न सरकारको नेतृत्व गर्ने उनको भनाइ छ । पत्रकार सम्मेलन प्रेश सेन्टर नेपाल जुम्लाका संयोजक सुर बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी