२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै मञ्‍चमा ओली र विप्लव

२०७७, २१ फाल्गुन शुक्रबार ०९:२४

फागुन २१, काठमाडौँ । बिहिबार नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र सरकारबिच तिन बुँदे सहमति पत्रमा हस्ताक्षर भएसंगै प्रधानमन्त्री केपी शर्मा र विप्लवले एकै मन्चमा सम्बोधन गर्ने भएका छन् । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्‍न सहमतिमा हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो ।


उक्त कार्यक्रममा सहभागी हुन् ओली र विप्लव  राष्ट्रियसभागृह पुगेका छन् । विप्लव समूहले शान्ति प्रक्रिया आउने सहमति गरेसंगै सरकारले उक्त समूहमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ । विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत भएका थिए । 

शुक्रबार चन्द नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाट गरेर सहमति समारोहमा सहभागी हुन् काठमाडौँ आएका हुन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !