१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय

२४ फाल्गुन २०७७, सोमबार १३:१६

फागुन २४, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठकले पूर्व एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेको छ । सोमबार बसेको उक्त समूहको स्थायी समितिको बैठकले अलग-अलग भएर जाने निर्णय गरेको नेता झलनाथ खनालले बताए । 

यसअघि आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता खारेज गरेसंगै पूर्व एमाले र माओवादी केन्द्र ब्युँताएको छ । सर्वोच्च अदालतलले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसंगै पूर्व एमाले र माओवादी केन्द्र ब्युँतिएका हुन् । 

अदालतको उक्त फैसलापछि प्रचण्ड-नेपाल समूहले आगामी रणनीतिका बारेमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियो । बैठकको औपचारिक निर्णय भने आउँन बाँकी छ । नेता खनाल बैठकको बीचमै निस्किए थिए । 

उनलेपार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ