२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, को को भए मन्त्री ?

२०७८, ३१ बैशाख शुक्रबार ०९:४८

वैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।


को को भए मन्त्री ?

१. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

२‍. रामबहादुर थापा बादल, गृह

३. टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ

४. विष्णु पौडेल, अर्थ

५. प्रदीप ज्ञवाली, परराष्ट्र

६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या

७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति

८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि

९. प्रभु साह, सहरी विकास

१०.भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

११. मणिचन्द्र थापा, खानेपानी

१२. पद्‍मा अर्याल, कृषि

१३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात

१४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि

१६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला

१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन

१९. प्रेमबहादुर आले, वन

२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

२१. दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या

२३. रामवीर मानन्धर, सहरी विकास

२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै