2026-07-10 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्ने केन्द्रीय सदस्य तथा सांसदहरु (नामावली सहित)

भदौ ९, काठमाडौँ | माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । 

नेकपा एमालेबाट अलग्गिएर नयाँ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ५५ जना केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् । सनाखत गर्नेहरुमा २९ जना सांसदहरु रहेका छन् । 

नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।


५५ केन्द्रीय सदस्यको सूची 

१. माधव कुमार नेपाल

२. मुकुन्द न्यौपाने

३. प्रदिप नेपाल

४. बेदुराम भुसाल

५. प्रमेश कुमार हमाल

६. राजेन्द्र प्रसाद पाण्डे

७. डा. विजय कुमार पौडेल

८. गंगालाल तुलाधर

९. प्रकाश ज्वाला

१०. नागेन्द्र प्रसाद चौधरी

११. जयन्ति राई 

१२. तुल बहादुर गुरुङ

१३. जगन्नाथ खतिवडा 

१४. प्रतापलाल श्रेष्ठ

१५. जीवनराम श्रेष्ठ

१६. धर्मनाथ प्रसाद साह 

१७. रामचन्द्र यादव 

१८. यदुवंश झा 

१९. रत्नेस्व्र गोइत यादव 

२०. श्रीप्रसाद साह 

२१. रविन्द्र बैठा धोवी

२२. लक्ष्मण पौडेल

२३. मदनकुमारी शाह (गरिमा)

२४. देवशंकर पौडेल 

२५. विरोध खतिवडा 

२६. मेटमणि चौधरी

२७. विश्वनाथ प्याकुरेल 

२८. प्रेमाल कुमार खनाल

२९. विजय गुरुङ

३०. सावित्रा भुसाल 

३१. रामकुमारी झाँक्री

३२. गौरा प्रसाई कोइराला

३३. रामकुमार ज्ञावाली

३४. खगेन्द्र चुडाल

३५. सरला कुमारी यादव

३६. सुधिर प्रसाद साह

३७. कल्याणी कुमारी खड्का

३८. शत्रुधन महतो

३९. रामचन्द्र साह

४०. दिनेश कुमार राई

४१. हंश बहादुर शाही

४२. शेर बहादुर शाही

४३. निरादेवी जैरु 

४४. प्रेम बहादुर आले

४५. भागवत नेपाली

४६. चुणामणि विक

४७. घनेन्द्र बस्नेत 

४८. राजेन्द्र कुमार राई

४९. बलदेव चौधरी

५० . डा. देउमान सम्बाहाम्फे 

५१. भाष्कर काफ्ले 

५२. कृष्ण प्रसाद खनाल

५३. महम्मद मह्फूज अन्सारी

५४. हरी प्रसाद पराजुली

५५. केदार न्यौपाने 

सांसदहरु:

१. माधव कुमार नेपाल

२. मुकुन्द न्यौपाने

३. कल्याणी कुमारी खड्का

४. विरोध खतिवडा 

५. जीवनराम श्रेष्ठ

६. रामकुमारी झाँक्री

७. निरादेवी जैरु 

८. प्रेम बहादुर आले

९. मेटामणि चौधरी 

१०. सरला यादव

११. भवानी खापुङ

१२. पुष्पा कुमारी कर्ण कायस्थ

१३. समिना हुसेन

१४. कृष्णलाल महर्जन 

१५. कृष्ण कुमार श्रेष्ठ

१६. कलिला खातुन 

१७. हिराचन्द्र केसी

१८. धन बहादुर बुढा 

१९. गोपाल बहादुर बम 

२०. पार्वती कुमारी बिशुंखे 

२१. लक्ष्मी चौधरी 

२२. बिना बुढाथोकी 

२३. बेदुराम भुसाल

२४. शेर बहादुर कुँवर

२५. ठगेन्द्र प्रकाश पुरी 

२६. उद्या शर्मा (पौडेल)

२७. सिंग बहादुर विश्वकर्मा 

२८. नन्दा चपाई 

२९. शान्ति कुमारी अधिकारी जीसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट