2026-07-11 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तारुढ गठबन्धनका नेताहरूको बैठक बालुवाटारमा

2021-09-26

असोज १०,  काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बसिरहेको छ। सरकारमा सहभागी हुने मन्त्री र राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल गर्न जुटेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले शीर्ष नेताहरूको बैठक बसिरहेको जानकारी दिए। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सरकार बिस्तार र अध्यादेशका बारेमा लामो समयदेखि छलफल गर्दै आएका छन्।

अध्यादेशलाई के गर्ने भन्नेबारेमा गठबन्धन भित्र एक मत छैन। अध्यादेशलाई लिएर मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने गठबन्धन भित्र मतभेद समेत उत्पन्न भएको छ।

नेकपा एकीकृत समाजवादीले अध्यादेशबारे अदालतमा परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिएकाले अब सरकार बिस्तार हुनुपर्ने मत राखिरहेको छ। तर, जनता समाजवादीले अध्यादेशलाई निष्क्रिय नबनाई सरकार बिस्तार भएमा आफ्नो पार्टी फुट्ने भन्दै सरकार बिस्तारमा ढिलाइ गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट