२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलमा जारी

२०७८, १० आश्विन आईतवार ०७:२४

असोज १०, काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको छ। स्थायी कमिटी बैठक बसेका कारण बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक अहिलेसम्म बस्न सेकेको छैन।

१० वटा समूह बनाएर गरिएको छलफलका निष्कर्ष टोली नेताले शनिबारको बैठकमा सुनाएका थिए। १० बुँदे सहमति कार्यान्वयनका विषयमा पनि नेताहरूले कुरा उठाएका छन्। खासगरी सुदूरपश्चिम प्रदेशका नेताहरूले यस विषयमा बैठकमा माग उठाएका हुन्।

सबै समूहले पदाधिकारी संख्या बढाउनुपर्ने, कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने सुझाव दिएका छन्। यस्तै, पार्टीलाई समावेशी बनाउनुपर्ने र उमेरहद लागू गर्नेरनगर्ने विषयमा मिश्रित सुझाव आएका छन्। आज समूहबाट आएको सुझाव र निष्कर्षमा अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले जवाफ दिनेछन्। एमालेले यही असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ