२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने

२०७८, ११ फाल्गुन बुधबार १०:५०

फागुन ११, काठमाडौँ । भोलि (बिहीबार) संघीय संसद्को बैठक बस्दैछ । बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पारेशन (एमसीसी) सम्झौतामाथि छलफल हुने कार्यतालिका तय भएको छ ।

यसअघि अर्थमन्त्री जर्नादन शर्माको अनुपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनमा एमसीसी पेश गरेका थिए ।

भोलिको छलफलमा अर्थमन्त्री शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने भनेर संघीय संसदले तयार पारेको कार्यसूचीमा उल्ले छ । यद्यपि, संसद्मा एमसीसी पेश गर्दा अनुपस्थित भएका अर्थमन्त्री शर्मा भोलिको बैठकमा उपस्थित होलान् त ?

भोलिको बैठकमा एमसीसीसँगै कानुनमन्त्री दिलेन्द्रप्रसा बडूले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !