१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसी बिरुद्ध प्रदर्शन रोक्न बानेश्वरमा प्रहरीको लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास

१२ फाल्गुन २०७८, बिहीबार ०८:५८

फागुन १२, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसीबारे प्रतिनिधिसभा बैठकमा छलफल हुने भएपछि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले बानेश्वरमा लाठीचार्ज गरेको छ । 

बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच मुठभेट भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ । यसअघिको बैठकमा प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौताबारे आजको प्रतिनिधिसभा बैठकमा छलफल हुने भनिएको थियो । 

एमसिसीबारे छलफलमा सहभागी हुन प्रत्येक सांसदलाई ५ मिनेटको समय दिने तयारी थियो । तर, अन्तिम समयमा आएर आजको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार