१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा दुईजनाको मात्र उम्मेदवारी दर्ता

११ बैशाख २०७९, आईतवार ११:५१

 वैशाख ११, रसुवा | ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार दुईजनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो दिन आज (आइतबार) कालिका गाउँपालिकामा दुईजनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले कालिका गाउँपालिकाको पदको लागि रामकृष्ण न्यौपाने र वडा नम्बर ३ मा खुला सदस्यका लागि नवराज आचार्यको मात्र मनोनयन दर्ता भएको छ ।

जिल्लाका प्रमुख दलहरूले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने बताएका छन् । जिल्लामा हालसम्म नेकपा एमालेले पाँचवटै गाउँपालिकाको सबै पदमा उम्मेदवार टुंगो लगाइसकेको छ ।

नेकपा  माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको भए पनि गठबन्धनको कारण नाम सार्वजनिक गरेको छैन । नेपाली कांग्रेसले अझै पनि उम्मेदवारको टुंग्याउन सकेको छैन । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार