गोसाईकुण्ड गाउँपालिका-३ मा एमाले विजयी

साझासवाल
0 Min Read

जेठ १, रसुवा | रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा नेकपा एमालेकाे वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।  एमालेका मिङमर छिरिङ तामाङले  २ सय ६० मत ल्याएर विजयी भए ।  उनका प्रतिस्पर्धी कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए ।

वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी भएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply