२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा १२ वडाको मतपरिणाम सार्वजनिक: कसले कहाँ जिते ?

२०७९, १ जेष्ठ आईतवार ०६:३०

जेठ १, काठमाडौँ | धादिङको १२ वडाको नतिजा सार्वजनिक भएको छ । १२  मध्ये कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले ३ समाजवादी १ तथा राप्रपाले १ वडामा जित हासिल गरेको छ। अन्य स्थानको मतगणना जारी रहदा केही वडाको नतिजा भने सार्वजनिक भैसकेका छन् । 

नेपाली कांग्रेसबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

बेनिघाट रोराङ–३ मा ऋषिनाथ त्रिपाठी विजयी । 

रुवी भ्याली–१ मा पम्बर तामाङ विजयी । 

नेत्रावती डबजोङ–१ मा ठाकुर गुरुङ विजयी । 

बेनिघाट रोराङ गाउँपालिका–१ मा  जिवन सिं तामाङ विजयी ।

नेकपा एमालेबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

 ज्वालामुखी–१ मा कृष्ण गिरी विजयी । 

गल्छी–१ मा यदु कुमार खतिवडा विजयी ।

गल्छी–२ मा  षडानन्द खनाल विजयी  ।

नेकपा माओवादी केन्द्रबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

 नीलकण्ठ -१ मा गणेश गुरुङ विजयी ।

 बेनीघाट रोराङ २ को अध्यक्षमा हेम भुजेल विजयी ।

धुनीबेंसी नगरपालिका वडा नम्बर -१ मा मानबहादुर तामाङ विजयी ।

नेकपा एकीकृत समाजवादीबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

रुवी भ्याली–२ को अध्यक्षमा गठबन्धनबाट  रुप घले विजयी ।

राप्रपाबाट वडामा जित हासिल गरेका उम्मेदवारहरु :

खनियाबास -१ मा राप्रपाका सोनाम लामा विजयी भएका छन् । प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै लामाले देशभरिमै राप्रपाको खाता खोलेका हुन् । विजयी लामाले २ सय ३७ मत पाएका छन् ।

एमालेका उम्मेदवारले १ सय ९० र कांग्रेसका उम्मेदवारले १ सय ८२ मत प्राप्त गरेका छन् । कुल ८ सय २६ मतदाता रहेको खनियाबास-१ भौगोलिक हिसाबले विकट मानिन्छ । 


 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा