२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको मत परिणाम: १९ वडा मध्ये ७ वडामा माओवादी बिजयी, अन्यमा को-को बिजयी ?

२०७९, १ जेष्ठ आईतवार ०८:२६

जेठ १, काठमाडौँ । धादिङका बिभिन्न स्थानिय निकायहरुमा मत गणना भईरहँदा निर्वाचन मत परिणाम आईरहेका छन् । धादिङमा १३ वटा स्थानिय तहहरुमा रहेका १०४ वडा मध्ये १९ वडाले नेतृत्व पाएको छ । 

बिभिन्न स्थानिय निकायका १९ वडामा मत गणना जारी रहँदा माओवादी केन्द्रले सबैभन्दा बढी ७, एमालेले ५, कांग्रेसले ४, राप्रपाले २ र एकिकृत समाजबादीले १ वडामा वडाध्यक्ष पदमा बिजय हाँशिल गरेको छ । 

माओवादी केन्द्रले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

१. नीलकण्ठ नगरपालिका (वडा नम्वर १) गणेशबहादुर गुरुङ

२. धुनीबेसी नगरपालिका (वडा नम्वर १) मानबहादुर तामाङ

३. गंगाजमुना गाउँपालिका (वडा नम्वर १) बहादुर सिङ लामा

४. बेनिघाट रोराङ गाउँपालिका (वडा नम्वर २) हेमराज भुजेल

५. सिद्धलेक गाउँपालिका (वडा नम्वर १) पेमा लामा

६. गल्छी गाउँपालिका (वडा नम्वर ३) राजन भुजेल

७. गजुरी गाउँपालिका (वडा नम्वर १) तारा भन्डारी

एमालेले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

१. ज्वालामुखी गाउँपालिका (वडा नम्वर १) कृष्ण गिरी

२. गल्छी गाउँपालिका (वडा नम्वर १) यदु कुमार खतिवडा

३. गल्छी गाउँपालिका (वडा नम्वर २) षडानन्द खनाल

४. थाक्रे गाउँपालिका (वडा नम्वर १) श्याम थापा

५. बेनिघाट रोराङ गाउँपालिका (वडा नम्वर १) भुवन त्रिपाठी

कांग्रेसले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

१. रुवी भ्याली गाउँपालिका (वडा नम्वर १) पम्बर तामाङ

२. नेत्रावती डबजोङ गाउँपालिका (वडा नम्वर १) ठाकुर गुरुङ

३. बेनिघाट रोराङ गाउँपालिका (वडा नम्वर १) जिवन सिं तामाङ

४. ज्वालामुखी गाउँपालिका (वडा नम्वर २) राजु लोप्पा

राप्रपाले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

खनियावास गाउँपालिका (वडा नम्वर १) सोनम तामाङ

खनियावास गाउँपालिका (वडा नम्वर २) अरुण कुमार पाख्रिन

एकिकृत समाजबादीले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

१. रुवी भ्याली (वडा नम्वर १) रुपा घले

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा