<div><b>जेठ १, रसुवा | </b>रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।<br></div><div>नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए । </div><div>रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याबा, महिला सदस्यमा अनिता घले, दलित सदस्यमा देउमाया विक विजयी भएका छन् ।</div>
रसुवाको नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी
Leave a Comment

