2026-06-17 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर ९९ स्थानिय तहको प्रमुख निर्वाचित, कुन पार्टी कहाँ-कहाँ निर्वाचित ?

जेठ २, काठमाडौँ । ७५३ स्थानिय तह मध्ये ९६ स्थानिय तहको मतगणना सम्पन्न भई आगामी ५ बर्षको लागि निर्वाचित प्रतिनिधिहरुको टुंगो लागेको छ । हालसम्मको परिणाम अनुसार स्थानिय तहको प्रमुख पदमा सबैभन्दा धेरै स्थानिय तहमा बिजयी बनेर नेपाली कांग्रेसले अग्रता लिईरहेको छ । त्यस्तै नेकपा एमालेले पछ्याईरहेको छ । तेश्रो स्थानमा माओवादी केन्द्र रहेको छ । 

नेपाली कांग्रेसले ३८ स्थानिय तहको नेतृत्व गर्ने टुंगो लाग्दा नेकपा एमाले ३६ स्थानमा निर्वाचित भएको छ । त्यस्तै माओवादी केन्द्र २२ स्थानमा निर्वाचित भएको छ । 

त्यस्तै समाजवादी २ स्थानमा निर्वाचित भएको छ । 

त्यस्तै स्थानिय तहको उपप्रमुख पदमा पनि कांग्रेसनै सबैभन्दा धेरै स्थानमा निर्वाचित भएको छ । हालसम्मको अपडेट अनुसार नेपाली कांग्रेसले उपप्रमुख पदमा जितेको स्थानिय निकायको संख्या ४४ रहेको छ । त्यस्तै नेकपा एमालेले ३३ स्थानिय निकायमा र माओवादी केन्द्रले १५ स्थानिय निकायमा निर्वाचित भएको छ । त्यस्तै एकीकृत समाजवादी ४ स्थानमा निर्वाचित हुँदा जसपा नेपाल १ स्थानमा निर्वाचित भएको छ । 

नेपाली कांग्रेस- प्रमुख पदमा विजयी उम्मेदवारहरु: 

१. बुचुङ तमाङ – आमाछोदिङमो गाउँपालिका

२.  राजु गुरुङ – आरूघाट गाउँपालिका

३. धन प्रसाद गुरुङ – दूधपोखरी गाउँपालिका

४. रिता कुमारी शाही – भैरवी गाउँपालिका

५. मिनबहादुर गुरुङ्ग – माछापुच्छ्रे गाउँपालिका

६. कोन्जो तेन्जीङ लामा – नार्पा भूमि गाउँपालिका

७. धनबहादुर गुरुङ – नासोँ गाउँपालिका

८. मोहन सिंह लालचन – घरपझोङ गाउँपालिका

९. भव बहादुर भण्डारी – रघुगंगा गाउँपालिका

१०. भरत शर्मा – गल्कोट नगरपालिका

११. जोकलाल बुढा – तमानखोला गाउँपालिका

१२. निमा ग्याजेन शेर्पा – हेलम्बु गाउँपालिका

१३. कर्ण बहादुर रावल – खार्पुनाथ गाउँपालिका

१४. खिमबहादुर रावत – त्रिवेणी गाउँपालिका

१५. मान वहादुर वुढाथोकी – कुमाख गाउँपालिका

१६. युक हां विर हांगाम – मेरिङदेन गाउँपालिका

१७. वंम प्रसाद लावती – कुम्मायक गाउँपालिका

१८. जितेन्द्र राई – साँगुरीगढी गाउँपालिका

१९. भरत बहादुर रोकाया – स्वामीकार्तिक खापर गाउँपालिका

२०. केशव प्रसाद भेटवाल – फेदाप गाउँपालिका

२१. ज्ञान बहादुर बोहरा – मष्टा गाउँपालिका

२२. भिम बहादुर लिम्बु – सभापोखरी गाउँपालिका

२३. शालिकराम खत्री – अरुण गाउँपालिका

२४. नवील विक्रम शाह – ऐरावती गाउँपालिका

२५. मिना देवी कार्की – लिखु पिके गाउँपालिका

२६. खिलराज बस्‍नेत – सोताङ गाउँपालिका

२७. यज्ञ प्रसाद ढकाल – कमलबजार नगरपालिका

२८. प्रकाश बहादुर साउँद – ढकारी गाउँपालिका

२९. भैरव बहादुर साउँद – बडीकेदार गाउँपालिका

३०. गणेश वहादुर खड्का – आदर्श गाउँपालिका

३१. लक्ष्मी प्रसाद अवस्थी – नवदुर्गा गाउँपालिका

३२. ईन्द्र बहादुर कार्की – गन्यापधुरा गाउँपालिका

३३. कर्ण सिंह साउद – शिवनाथ गाउँपालिका

३४. खिलध्‍वज पन्थी – रेसुङ्गा नगरपालिका

३५. सरोजकुमार थापा – गुल्मीदरबार गाउँपालिका

३६.  हरी बहादुर पुन – गंगादेव गाउँपालिका

३७. रामआश्रय साह – धनकौल गाउँपालिका

३८. दिल कुमार पाहीम- आठराई गाउँपालिका

नेकपा एमाले- प्रमुख पदमा विजयी उम्मेदवारहरु: 

१. कैसाङ नुर्पु तामाङ – गोसाईकुण्ड गाउँपालिका

२. टोप बहादुर वि सी – गुराँस गाउँपालिका

३. सुन्दर कुमार के.सी. – डुङ्गेश्वर गाउँपालिका

४. देव कृष्ण पुडासैनी शर्मा – ईन्द्रसरोवर गाउँपालिका

५. हिदम लामा – भिमफेदी गाउँपालिका

६. खिम बहादुर थापा – कालीगण्डकी गाउँपालिका

७. खिम नारायण मानन्धर – हरिनास गाउँपालिका

८. लोकेन्द्रबहादुर घले – चामे गाउँपालिका

९. धावा सम्डुक गुरुङ – शे फोक्सुण्डो गाउँपालिका

१०. कान्छा घले – मनाङ डिस्याङ गाउँपालिका

११. प्रदिप गौचन – थासाङ गाउँपालिका

१२. लोप्साङ छोम्पेल विष्ट – लो–घेकर दामोदरकुण्ड गाउँपालिका

१३. टसी न्हर्वु गुरुङ – लोमन्थाङ गाउँपालिका

१४ रिङजीन नामगेल गुरुङ – वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

१५.बेग प्रसाद गर्बुजा – मालिका गाउँपालिका

१६. प्रकाश ओझा – बौदीकाली गाउँपालिका

१७. दिपेन्‍द्र सुनारी – बुलिङटार गाउँपालिका

१८. राज कुमार लिम्वु – चौबिसे गाउँपालिका

१९. सञ्जय कुमार तुम्वाहाङफे – म्याङलुङ नगरपालिका

२०. यादव बहादुर खापुङ्ग – मेन्छयायेम गाउँपालिका

२१. टेक राज न्यौपाने – पाणिनी गाउँपालिका

२२. गीरेन्द्र बहादुर राई – ऐसेलुखर्क गाउँपालिका

२३. प्रकाश बहादुर रोकाया – थलारा गाँउपालिका

२४.  किरण राई – पौवादुङमा गाउँपालिका

२५. प्रेम कुमार राई – हतुवागढी गाउँपालिका

२६. बुद्धि किरण राई – माप्य गाउँपालिका

२७. मिङमा छिरी शेर्पा – खुम्वु पासाङल्हामु गाउँपालिका

२८. मानविर बोहरा – साइपाल गाँउपालिका

२९. हेमन्त राई – माङसेबुङ गाउँपालिका

३०. दुर्गा दत्त ओझा – जोरायल गाउँपालिका

३१. निर्मल राना – लालझाडी गाउँपालिका

३२. नुन बहादुर थापा – पुर्वखोला गाउँपालिका

३३. गोरख बहादुर चन्द – पन्चेश्वर गाउँपालिका

३४. प्रेम श्रेष्ठ – तिनाउ गाउँपालिका

३५. नर सिंह चैंसिर – महाकाली नगरपालिका

३६. विजय सिह धामी – शैल्यशिखर नगरपालिका

३७. सत प्रसाद रोका – मंगला गाउँपालिका

माओवादी केन्द्र- प्रमुख पदमा विजयी उम्मेदवारहरु: 

१. दीपक देवकोटा – अजिरकोट गाउँपालिका

२. छविराम सुवेदी – नौमुले गाउँपालिका

३. नारा सिं रोकाया – जगदुल्ला गाउँपालिका

४. धनबहादुर विक – ताराखोला गाउँपालिका

५. लालकेश जैसी – ताँजाकोट गाउँपालिका

६. पुनीराज घर्ति – पुथा उत्तरगंगा गाउँपालिका

७. कृष्ण रेग्मी – सिस्ने गाउँपालिका

८. राजन लिम्बु – फक्ताङलुङ गाउँपालिका

९. अरुणा देवी राई – जन्तेढुङ्गा गाउँपालिका

१०. अशोक राई – आमचोक गाउँपालिका

११. सुरेन्द्र थापा (घर्ती) – रोल्पा नगरपालिका

१२. अशिम राई – थुलुङ दुधकोशी गाउँपालिका

१३. ऋषि केशव बुढामगर – थबाङ गाउँपालिका

१४. तुल्सीराम पुन मगर – बंगलाचुली गाँउपालिका

१५. मेजर कुमार राई – लिम्चुङ्बुङ गाउँपालिका

१६. कमलबहादूर गडसीला – बोगटान फुड्सिल गाउँपालिका

१७. शेर सिंह पार्की – आलिताल गाँउपालिका

१८. भक्त सि‌ह ठेकरे (बोहरा) – अपिहिमाल गाउँपालिका

१९. दलजीत सिंह धामी – मेयर, नौगाड गाउँपालिका

२०. जमन सिंह धामी -  मार्मा गाउँपालिका

२१. राम दत्त जोशी – लेकम गाउँपालिका

२२. युवराज खत्री क्षेत्री – चन्द्रकोट गाउँपालिका

एकीकृत समाजवादी- प्रमुख पदमा विजयी उम्मेदवारहरु: 

१. अंगद कुमार राना – काइके गाउँपालिका

२. सेनाङ गुरुङ – छार्का ताङसोङ गाउँपालिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ