भदौ १८, पर्बत । विश्व ज्योति उच्च माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारी विद्यार्थीं संगठन विस्तार भएको छ । 

विद्यार्थी नेता शंकर गिरीको आथित्यतामा २३ सदस्यीय नयाँ विद्यार्थीं संगठन विस्तार गरिएको हो ।  प्रेम क्षेत्रीको अध्यक्षत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । विश्व ज्योति उच्च माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारी विद्यार्थीं संगठन विस्तार भएको छ । 

विद्यार्थी नेता शंकर गिरीको आथित्यतामा २३ सदस्यीय नयाँ विद्यार्थीं संगठन विस्तार गरिएको हो ।  प्रेम क्षेत्रीको अध्यक्षत"/>

2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विश्वज्योतिमा अखिल क्रान्तिकारी गठन

भदौ १८, पर्बत । विश्व ज्योति उच्च माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारी विद्यार्थीं संगठन विस्तार भएको छ । 

विद्यार्थी नेता शंकर गिरीको आथित्यतामा २३ सदस्यीय नयाँ विद्यार्थीं संगठन विस्तार गरिएको हो ।  प्रेम क्षेत्रीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति बनेको हो । संगठनको उपाध्यक्षमा  सन्तोष नेपाली, राधा सुवेदी, अनिल नेपाली रहेका छन् । 

त्यसैगरी सचिवमा सागर रिमाल, कोषाध्यक्षमा कुसुम पौडेल, सहसचिवमा अभिषेक नेपाली, किशोर नेपाली, अर्जुन नेपाली रहेका छन् । विद्यार्थीं संगठनको सदस्यहरुमा  कविता पौडेल , अनन्त पौडेल, प्रेमबहादुर क्षेत्री, मेघराज रिमाल, रोहित पौडेल, सुमन नेपाल, अञ्जन पौडेल, निसा पौडेल , सुद्रर्शन सुवेदी, सुरज रिमाल, सुजित सुवेदी, सुनिल नेपाली, प्रबिण सुवेदी, सुवानि आचार्य रहेका छन् । 

विद्यार्थी नेता शंकर गिरीले विद्यार्थी भनेका भोलीका राष्ट्र निर्माण भएका कारण अहिलेबाटै देशको निर्माणको लागि एक जुट हुनुपर्नेमा जोड दिए । देशमा भएका असमान विचार तथा नीति नियमको अन्त्य गरी सवैको लागि मान्य हुने नीति निर्माणको लागि विद्यार्थीहरु एक हुनुपर्ने भन्दै त्यसको विकल्प अखिल क्रान्तिकारी बाहेक अरु विद्यार्थी संगठन नरहेको बताए । गिरीले देशका विभिन्न विद्याथी्र्र संगठन भएता पनि जनजिवन स्तरबाट आवाज उठाउने संगठन अखिल क्रान्तिकारी बाहेक अरु नरहेको बताए । 

जिल्ला अध्यक्ष विजय प्रकाश सापकोटाले बर्तमान शिक्षा पद्धतीमा देखिएको दुई खाले शिक्षा प्रणाली अन्त्य गर्नको लागि एक हुनुपर्नेमा जोड दिए । उनले अहिले समाजमा दुई खाले शिक्षा रहेको भन्दै त्यसको अन्त्य गरी समान शिक्षा लागु गर्नको लागि दबाबको आवश्यकता रहेको औलाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो