२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललितपुर महानगरमा २२ हजार मतगणना बाँकी, चिरिबाबुको झण्डै दोब्बर मतको अग्रता

२०७९, ८ जेष्ठ आईतवार ११:२५

जेठ ८, ललितपुर | सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका चिरिबाबु महर्जनले झण्डै दोब्बर मतको अग्रता लिएका छन् । उनले ३२ हजार ३७८ प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् ।

उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेदवार बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।

ललितपुर महानगरपालिकामा अब २२ हजार मतगणना गर्न बाँकी छ । केहीबेर अघिसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । महानगरमा जम्मा ८५ हजार ८६१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता