2026-07-24 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा रेनु विजयी भएपछि जगन्नाथ पौडेलले भने– विशेष कार्यक्रममार्फत् फेरि आउनेछु

जेठ १०, चितवन | चितवनको भरतपुर महानगरपालिकामा मेयरका उमेदवार रहेका जगन्नाथ पौडेलले आफूलाई मतदान गर्ने नगरबासीलाई धन्यवाद ज्ञापन गर्दै विशेष कार्यक्रममार्फत फेरि आउने बताएका छन् ।

भरतपुरमा नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल विजयी भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

“भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणनाबाट मलाई प्राप्त प्रत्यक्ष करिब १५००० र बदर मतसमेत करिब १० हजार गरी २५ हजार महानगरवासी मेरा मित्र कांग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवीसमेतबाट प्राप्त माया र स्नेह र सहयोगका लागि हार्दिक आभार एवम् कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रममार्फत तपाईंहरूको सामीप्यमा आउने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु,” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक