असार १२, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ ।

सोही"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १२, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ ।

सोही"/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटनमन्त्री आलेले अध्यक्ष माधव नेपालसमक्ष बुझाए राजीनामा

असार १२, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ ।

सोहीअनुसार आलेले आज अध्यक्ष नेपालसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पार्न आजै पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै आलेले आफूले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेर घोषणा गरेअनुसार नै अध्यक्षसामू राजीनामा बुझाएको जानकारी दिए । उनले भने,‘मैले त यसअघि घोषणा गरेको कुरा लागु गरेको छु, ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ । त्यही भएर आज पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाएको छु । आज ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेको छु । म आजैबाट पदबाट विदा हुन्छु ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलिभित्रै मन्त्रिपरिषद पूनर्गठनको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते