२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं–७ मा काँग्रेसबाट पौडेलको दाबेदारी

२०७९, २० श्रावण शुक्रबार ०६:४१

साउन २०, काठमाडौँ | आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा काँग्रेसका युवा नेता दक्ष पौडेलले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उनले काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ७ बाट आफ्नो उम्मेदवारी घोषणा गर्दै दावेदारी प्रस्तुत गरेका हुन् ।


सन्त नेता कृष्ण प्रसाद भट्टराईसँग लामो समय निकट भएर काम गरेका उनको स्थायी ठेगाना बागलुङको अमलाचौर हो ।  पौडेलले २०४३ देखि २०४९ सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सचिवालयमा बसेर काम गरेका थिए । यस्तै उनी विगतमा सरस्वती क्याम्पस काठमाडौंमा नेविसंघको संगठन गरेर सक्रिय राजनीति होमिएका थिए । 

लामो समयदेखि सामाजिक काममा समेत सक्रिय युवा उद्यमी पौडेलले जनताको सेवा गर्नका लागि चुनाव लड्न लागेको र त्यसका लागि प्रभावकारी एजेण्डाका साथ जनतामा जाने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका