2026-07-24 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा जुट्यो सहमति, कुन दलले कहाँ पाए? [सूचीसहित]

असोज १३, काठमाडौं | सत्ता गठबन्धनबीच शीर्ष नेताहरूबीच आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा लगभग सहमति जुटेको छ । गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको निरन्तर छलफलपछि सिट बाँडफाँटको विषयमा सहमति जुटेको हो । 

बुधबार रातिसम्म भएको छलफलले केही क्षेत्रका थोरै सिटबाहेक सबै क्षेत्र सहमति टुङ्ग्याएको हो । जसअनुसार हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको गठबन्धन निकट स्रोतले जनाएको छ । 

कुन दललाई कहाँ? हेर्नुस् अहिलेसम्म टुंगो लागेका निर्वाचन क्षेत्र :

कांग्रेसले पाउने निर्वाचन क्षेत्र

कञ्चनपुर- ३,

कञ्चनपुर-२,

डडेलधुरा,

दार्चुला,

कैलाली- १, ४, ५,

अछाम -२,

बाजुरा,

सुर्खेत- १ र २,

दैलेख – २,

मुगु,

नवलपरासी पश्चिम -२,

बर्दिया- १,

चितवन – १ र २,

गोरखा – १,

मनाङ,

कास्की- १,

तनहुँ- १ र २,

स्याङ्जा- १ र २,

नवलपरासी पूर्व- १ र २,

मनाङ,

म्याग्दी,

पर्वत,

गुल्मी- १,

पाल्पा- १,

अर्घाखाँची,

रूपन्देही – ३,४ र ५,

कपिलबस्तु – २, ३,

दाङ- ३,

बाँके – ३,

पाँचथर,

इलाम-२,

झापा – १,३ र ४,

संखुवासभा,

तेह्रथुम,

धनकुटा,

मोरङ-१,२,३ र ६,

सुनसरी – २,३ र ४,

ओखलढुंगा,

उदयपुर – १,

सप्तरी -३, ४,

सिरहा – १, २

धनुषा- २, ३ र ४,

महोत्तरी – २ र ३,

सर्लाही – ४,

बारा- १,

पर्सा -३ र ४,

सिन्धुली-१,

रसुवा,

धादिङ – २,

नुवाकोट -२,

काठमाडौं – १, १०, ३,४,५,६,

भक्तपुर – १ र २,

ललितपुर – १,

काभ्रे-२

सिन्धुपाल्चोक – २

मकवानपुर- १

धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि विवाद छ । जहाँ जसपाले पनि दाबी गरेको छ ।

माओवादीले पाएको निर्वाचन क्षेत्र

झापा २, ५,

भोजपुर,

ताप्लेजुङ,

मोरङ ४, ५,

सोलुखुम्बु,

उदयपुर २,

सिरहा ३,

धनुषा १,

महोत्तरी १,

सर्लाही ३,

सिन्धुली १,

नुवाकोट १,

काठमाडौं २,

काठमाडौं ९,

काभ्रे १,

सिन्धुपाल्चोक १,

चितवन ३,

गोरखा २,

लमजुङ

कास्की १ वा ३,

बागलुङ २,

कपिलवस्तु १,

रुकुम पूर्व,

रोल्पा,

दाङ २,

बाँके १,

बर्दिया २,

नवलपरासी पश्चिम १,

जुम्ला,

कालीकोट,

जाजरकोट,

हुम्ला,

रुकुम पश्चिम,

अछाम १,

कैलाली २ र ३ ,

बैतडी,

कञ्चनपुर १

बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा सहमतिको प्रयास जारी छ ।

जसपाले पाएको निर्वाचन क्षेत्र

सुनसरी १,

सप्तरी १,

सिरहा ४,

महोत्तरी ४,

सर्लाही १,

रौतहट ३,

बारा २,

बारा ३,

पर्सा १ र २,

काठमाडौं ७,

बाँके,

सप्तरी २

धनुषा ३, महोत्तरी ३ र रुपन्देही १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।

एकीकृत समाजवादी पाएको निर्वाचन क्षेत्र

इलाम १,

रौतहट १,

बारा ४,

धादिङ १,

काठमाडौं ८,

ललितपुर २,

मकवानपुर २,

कास्की २,

गुल्मी २,

पाल्पा २,

रुपन्देही २,

दाङ १,

डोल्पा,

दैलेख १,

अछाम १,

बझाङ,

डोटी

बारा ४, धादिङ १, अछाम १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।

राष्ट्रिय जनमोर्चाले पाएको निर्वाचन क्षेत्र

बागलुङ १,

प्यूठान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक