2026-07-25 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ १ मा एमालेको अग्रता, २ मा कांग्रेसको अग्रता (मत परिणाम)

मङ्सिर ५, काठमाडौँ । धादिङका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहंदा १ नम्वर क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् भने २ मा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नं. १ मा २५३० मत गणना हुँदा एमाले गठबन्धनका उम्मेदवार भुमि त्रिपाठीले ११६५ मत पाएर अग्रता लिएका छन् । यसै क्षेत्रमा वागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले १०२९ मत ल्याएर त्रिपाठीलाई पछ्याईरहेका छन् । त्यस्तै, यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १६० मत पाएका छन् ।

त्यस्तै धादिङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारीले सुरुवाती अग्रता लिएका छन् । यस क्षेत्रमा १०४७ मत गणना हुँदा अधिकारीले ४७५ मत पाएका छन् । तयस्तै एमालेका खेमप्रसाद लोहनीले ४१४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक