Skip to content
Friday, July 17, 2026 Nepali Online Media

संविधान दिवस मनाउन डडेल्धुरामा समिति गठन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा/भदौ ३०, डडेल्धुरा । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते डडेल्धुरामा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ ।

दिवस मनाउन प्रमूख जिल्ला अधिकारीको अनुपस्थितिमा निमित्त स्थानिय बिकास अधिकारी रामकुमार श्रेष्ठको अध्यतामा बिहिबार २३ सदस्सिय संबिधान दिवस जिल्ला समारोह समिति गठन गरिएको छ ।

सदस्यमा बिभिन्न कार्यालय प्रमूख रहने गरी गठन गरिएको समितिको निर्णयअनुसार असोज २ गते नगरक्षेत्र सरसफाई गर्ने, २, ३ र ४ गते साँझ जिल्लाभरका कार्यालय र बजार क्षेत्र एवम सम्पूर्ण नगरमा दिपावली गर्ने, ३ गते बिहान ८ बजे बागबजारमा प्रभातफेरीको आयोजना गरी जिल्ला बिकाश समीतीमा कार्यक्रम गरिने जनाइएको छ ।

यस्तै औपचारिक कार्यक्रममा सविंधानको बारेमा प्रवचन गरिने, बिभिन्न बिद्यालयहरुको सहभागितामा सास्कृतिक कार्यक्रम, राजनैतिक दल–कर्मचारी बीच तानडोरी खेल र असोज ४ गते बिहान साढे ७ बजे उप–क्षेत्रीय अस्पताल डडेल्धुराका बिरामीहरुलाई फलफुल बितरण गर्दै संविधान दिवस भब्य रुपमा मनाउने निर्णय गरिएको छ ।