२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्य

२०७९, २९ मंसिर बिहीबार ०९:४७

मङ्सिर २९, काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै आगामी पाँच वर्षका लागि प्रतिनिधिसभाका २७५ सदस्य चुनिएका छन् । आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

अब निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरूको शपथग्रहणको प्रक्रिया अघि बढ्नेछ ।आयोगका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएका सदस्यमध्ये ९१ जना महिला छन् भने १८४ जना पुरुष छन् ।दलगत हिसाबले नेपाली कांग्रेसबाट ८९, नेकपा एमालेबाट ७८, नेकपा माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४, जनता समाजवादी पार्टीबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १-१ जना सदस्य निर्वाचित भएका छन् भने स्वतन्त्र ५ जना छन् ।


कुन दलबाट को-को ?

नेपाली कांग्रेसबाट निर्वाचित सदस्यहरु

विश्वप्रकाश शर्मा, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, सीता गुरुङ, दिपक खड्का, रामहरि खतिवडा, नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, पूर्णबहादुर तामाङ, मोहनबहादुर बस्नेत, उदय शमशेर, दुर्लभ थापा, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगन थापा, प्रदीप पौडेल, राजनकुमार केसी, अर्जुननरसिंह केसी, मोहन आचार्य, रामनाथ अधिकारी, राजेन्द्र बजगाई, रामचन्द्र पौडेल, शंकर भण्डारी, राजु थापा, धनराज गुरुङ, टेकबहादुर गुरुङ, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, शशांक कोइराला, विष्णु कुमार कार्की, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दिपक गिरी सन्जयकुमार गौतम, किशोरसिंह राठोर, विनोद चौधरी, पुर्णबहादुर खड्का, हृदयराम थानी, दिक्पालकुमार शाही, एनबहादुर शाही, बद्री पाण्डे, पुष्पबहादुर शाह, बीरबहादुर बलायर , डिल्लीराज पन्त, एनपी साउद, रमेश लेखक, शेरबहादुर देउवा, दिलेन्द्रप्रसाद बडू, विमलेन्द्र निधि, प्रकाशसरण महत, जीवन परियार, सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, इश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल कार्की, कल्पना चौधरी, बिनाकुमार थनेत, शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन

नेकपा एमालेबाट निर्वाचित सदस्यहरु

योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, सुवास नेम्वाङ, महेश बस्नेत, देवराज घिमिरे,एलपी साँवा, केपी ओली, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी ,राजेन्द्र राई, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशंकर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो, रघुविर महासेठ, लक्ष्मी महत्तो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह, राजकुमार गुप्ता, गोकुल बाँस्कोटा, प्रेमबहादुर महर्जन, कृष्णगोपाल श्रेष्ठ, महेशकुमार बर्तौला, पृथ्वी सुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्ण राज विष्‍ट, नारायण प्रसाद आचार्य, ठाकुर प्रसाद गैरे, छविलाल विश्वकर्मा, विष्‍णु प्रसाद पौडेल, बासुदेव घिमिरे, टोपबहादुर रायमाझी, बलराम अधिकारी, मंगलप्रसाद गुप्ता, सुर्यबहादुर थापा , सुर्यप्रसाद ढकाल, तारा लामा तामाङ, दामोदर भण्डारी, रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल, देवीप्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, आस्माकुमारी चौधरी, शान्ति चौधरी, ईश्वरबहादुर विक, प्रभु हजरा दुसाध, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राना बराइली, हर्कमाया विश्वकर्मा, गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, बिना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया, सराज अहमद फारुकी

नेकपा माओवादी केन्द्रबाट निर्वाचित सदस्यहरु

अमनलाल मोदी, सुदन किराँती, रामकुमार राई, महिन्द्र राय यादव लेखनाथ दाहाल, गंगा कार्की, माधव सापकोटा, सुर्यमान तामाङ, हितबहादुर तामाङ, पुष्पकमल दाहाल, देवेन्द्र पौडेल, वर्षमान पुन, रेखा शर्मा, पुर्णबहादुर घर्तीमगर, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, छिरिङ डम्डुल लामा ,महेन्द्रबहादुर शाही,  दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल छिरिङ ल्हामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी विमला सुवेदी, नारायणी शर्मा, रूपा सोसी चौधरी, रणेन्द्र बराली, सुशीला सिल्पाली ठकुरी, मीना यादव, कल्पना मियाँ, उमरावतीदेवी यादव (नेपाल समाजवादी पार्टी)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सदस्यहरू

तोसिमा कार्की, सविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल, रवि लामिछाने, ढाकाकुमार श्रेष्ठ ,चन्दा कार्की, डोलप्रसाद अर्याल, असिम शाह, लक्ष्मी तिवारी, इन्दिरा रानामगर, मनीष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, निशा डाँगी, सन्तोष परियार, शिव नेपाली, विनीता कठायत

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सदस्यहरु

राजेन्द्र लिङदेन, दिपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवल शमशेर, ध्रबबहादुर प्रधान, ज्ञानबहादुर शाही, बुद्धिमान तामाङ, बिना लामा, पशुपतिशमशेर जबरा, रोशन कार्की, गीता बस्नेत, अनिशा नेपाली, बिना जैसवाल

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सदस्यहरु

माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, अम्मरबहादुर थापा, धनबहादुर बुढा, भानुभक्त जोशी, शेरबहादुर कुँवर, प्रेमबहादुर आले

जनता समाजवादी पार्टीबाट निर्वाचित सदस्यहरु

अशोककुमार राई, नवलकिशोर साह, राजकिशोर यादव, वीरेन्द्रप्रसा महतो, दीपक कार्की, रामसहायप्रसाद यादव,प्रदीप यादव, प्रकाश अधिकारी, रेखा यादव थापा, सुशीला श्रेष्ठ, रञ्जुकुमारी झा ठाकुर, शहनाज रहमान

जनमत पार्टीबाट निर्वाचित सदस्यहरु

सीके राउत, अनितादेवी साह, सोनु मुर्मु, विनीताकुमारी सिंह, गोमालाभ सापकोटा, अब्दुल खान

लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित

शरतसिंह भण्डारी, महन्थ ठाकुर, रामप्रकाश चौधरी, सर्वेन्द्रनाथ शुक्ला

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सदस्यहरु

रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम चौधरी

नेपाल मजदुर किसान पार्टी

प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा

चित्रबहादुर केसी

स्वतन्त्र सदस्यहरु

योगन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह, लालवीर चौधरी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ