2026-07-24 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका पुगेकी गायिका आस्था राउतलाई अध्यागमनले पठायो विमानस्थलबाटै नेपाल फिर्ता

मङ्सिर २९, काठमाडौँ । सांगीतिक कार्यक्रम गर्न अमेरिका पुगेकी गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै नेपाल फिर्ता पठाएको छ ।

पर्यटक भिसामा अमेरिका पुगेकी राउत सांगीतिक कार्यक्रममा सहभागी हुने भएपछि अध्यागमनले उनलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाएको हो ।

अमेरिकाको ल्यानक्यास्टरमा आयोजना हुन गईरहेको युनाईटेड होम केयर सर्भिस एल.एल.सी द्वारा आयोजित ‘न्यु एयर म्युजिकल नाईट २०२३’ मा सहभागी हुन नपाएपछि आस्थाले निराशा व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जालमा स्टाट्स लेखेकी छन् ।

उनले स्टाट्समा अमेरिकाबाट फर्काइनुको ठोस कारण भने खुलाएकी छैनन् । प्राविधिक समस्याको कारण उक्त समारोहमा उपस्थित हुन नसकेकोमा उनको दाबी छ । उनले स्टाट्समार्फत नै आयोजक वर्गमा पर्न गएको असुविधा प्रति चिन्ता प्रकट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक