2026-07-25 02:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समस्याको पहिचान गर्न नसक्नेले समाधान दिन सक्दैन: माधव नेपाल

पुस २६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समस्या समाधान गर्न समस्याको पहिचान गर्ने शक्ति चाहिने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको प्रस्तावका विषयमा संसदमा बोल्दै नेपालले देशका सम्पूर्ण समस्या हल गर्ने गरी सरकारले समस्याको पहिचान गर्नुपर्ने बताए। 

नेता नेपालले सपना पूरा गर्न वास्तविक धरातलमा टेक्नुपर्ने बताउँदै देखिएका सपना पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताए। वर्तमान सरकारले जनमतको रक्षा गर्दै जनताका माग पूरा गराउन दृढताका साथ काम गर्नुपर्ने बताए। 

वर्तमान सरकारले भ्रष्टाटार नियन्त्रण गर्न कदम चाल्नुपर्ने बताए। नेपालमा भ्रष्टाचार नेपालमा ठूलो समस्याका रुपमा आएको बताउँदै नेता नेपालले देशको विकास बाधक पनि भ्रष्टचार नै भएको बताए। भ्रष्टाचारका नीतिगत, प्रणालीगत कारण पत्ता लगाएर नियन्त्रण गर्नुपर्ने नेता नेपालको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ